sahityasangraha.com
नेपाली गीत : रेशम कीरा - साहित्य सङ्ग्रहालय
~हरिहर तिमिल्सिना~ रेशम कीराजस्तै भयो जिन्दगीको चाल जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल । मेरा लागि बराबरी दिनरातहरू बाटेको छु धागोहरू खाँदै घातहरू आफूलाई आफूले नै जेली बाँच्नुपर्ने खोलाभित्र थुनिएर खेली बाँच्नुपर्ने । लुगा बन्न रेशमको हुँ म … Continue reading →