बाल कविता : पहिलो माया

~आदर्श मण्डल~

तिमीलाई पहिलो चोटी हेर्दा
मेरो मनले तिमीलाई सम्झदा
तिमी नभए बाँच्न सक्दिना
एक्लो जीवन बिताउन सक्दिना

केटी हेरे धेरै किसिमका
तर तिमीजस्तो होइन
माया लगाए तिमीसाग मात्र
सोचेको थिइन कहिल्यै अरुसाग

माया गर्थे धेरै तर भन्न सकिना
डराउाथे तिमीसाग तर लुकाएर राख्न सकिना
मन र मुटु तिमी नै हौ मेरो
अरुको अनुहार हेर्न चाहन्न

देखाइदिन्थे मुटु चिरेर देखाउन सक्ने भए
मुटुमै राख्थे तिमीलाई लुकाउन सक्ने भए
स्वीकार गर मलाई एउटा जीवनसाथीको रुपमा
बााच्न सक्दिना म बरु तिम्रो मायाको विछोडमा ।

– आदर्श मण्डल
कक्षा: १०, ज्ञानवाटिका मावि, रानीघाट, वीरगंज

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *