sahityasangraha.com
गजल : रहर बनाए - साहित्य सङ्ग्रहालय
~मौसमजी भण्डारी~ साथीहरुले निजि रहर बनाए । सम्पती कमाए घर बनाए । आजाद भयनन पिल्सिनेहरु । सधै परिश्रमीलाई नोकर बनाए । फूल फुल्ने हराभरा हाम्रो बस्ती । उजाडेर सैतानहरुले बगर बनाए । छाएर आफै मात्र,अधिकारमा । एकछत्र राज गर्दै सदर … Continue reading →