गजल : रहर बनाए

~मौसमजी भण्डारी~

साथीहरुले निजि रहर बनाए ।
सम्पती कमाए घर बनाए ।

आजाद भयनन पिल्सिनेहरु ।
सधै परिश्रमीलाई नोकर बनाए ।

फूल फुल्ने हराभरा हाम्रो बस्ती ।
उजाडेर सैतानहरुले बगर बनाए ।

छाएर आफै मात्र,अधिकारमा ।
एकछत्र राज गर्दै सदर बनाए

मौसमजी भण्डारी
बिरेन्द्रनगर-१० सुर्खेत

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.