अनूदित कविता : जहाँ हरियो हुन्छ

~विष्णु नागर~bishnu-nagar
अनु : मनोज न्यौपाने

जहाँ हरियो हुन्छ
त्यहाँ पहेंलो पनि हुन्छ
गुलाबी पनि हुन्छ
त्यसमा गन्ध पनि हुन्छ
त्यसलाई टाढा–टाढा लैजाने हावा पनि हुन्छ
र, मानिस पनि त्यसदेखि टाढा हुँदैन
नजिक नै हुन्छ ।

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *