sahityasangraha.com
कविता : मोदनाथ प्रश्रीतको भाषण - साहित्य सङ्ग्रहालय
~बिमल गुरुङ~ नेपाली टोपी पुरानो ज्याकेट फ्याङ्ल्याङ सुरुवाल छालाको कालो जुत्ता खाइलाग्दो शरिर होचो कदको मान्छे तर बिचार अग्लो । चिच्याउँदैनन् उनी हिटलर जस्तो गर्दा भाषण न कलम भाँच्छन् न कार्पेट टोक्छन् उनी हामीलाई सुस्त शब्दका डोरीहरुले मीठो एकाग्रतामा बाँध्छन् … Continue reading →