मुक्तक : झिलिमिली सितारा

~डिल्ली पौडेल~

को गन्न सक्छ र आकाशका झिलिमिली सितारा।
उज्यालाे प्रकाश छाड्छ संसार जगत सारा।
यो जिन्दगीको के भरोसा आज छ भिलो छैन ,
कहिले लाग्ने हो जिन्दगी किनारा।

-डिल्ली पौडेल मोरङ इटहरा
हाल दोहा कतार।

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.