sahityasangraha.com
सूत्रकथा : सपना - साहित्य सङ्ग्रहालय
~भूधरा उपाध्याय~ एउटा सपना थियो, सानो घर बनाइ हाँसो पनि भित्र्याउने। भूकम्पले झुप्रोसँगै सिन्दूर पनि मेटायो। न सपना रह्यो, न त हाँसो नै भित्रियो।
Editor