सूत्रकथा : सपना

~भूधरा उपाध्याय~bhudhara-upadhyay

एउटा सपना थियो, सानो घर बनाइ हाँसो पनि भित्र्याउने।

भूकम्पले झुप्रोसँगै सिन्दूर पनि मेटायो।

न सपना रह्यो, न त हाँसो नै भित्रियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : सूत्रकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *