sahityasangraha.com
गीत : नछोई मलाई, छोएर गई - साहित्य सङ्ग्रहालय
~सुमन पोखरेल~ ऊ मुस्काउँदै आई, र रोएर गई नछोई मलाई, छोएर गई ऊ बोलिरहेथी, म टोलाइरहेथेँ म सुनिरहेथेँ, म हराइरहेथेँ पोखिएका पीडा उठाएर गई नछोई मलाई, छोएर गई न बगेका आँशु, थापिदिन सक्थेँ न बोझहरूलाई छाती दिन सक्थेँ फेरि चोट बटुली, … Continue reading →