सूत्रकथा : साहारा

~भूधरा उपाध्याय~bhudhara-upadhyay

सुन्दरी खूब माया गर्थी धनेलाई, धने चाहिँ क्रिकेट ब्याटलाई।

जब क्रिकेट ब्याट भाँच्चियो अनि सुन्दरीको याद आयो।

साहारा खोज्दै पछाडि फर्किएर हेर्यो, – सुन्दरीलाई छोरो डोर्याउँदै गइरहेकी देख्यो।

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.