हास्य गजल : लिवर हौ तिमी..!!

~हरी गौतम~

मेरो दिल जिगर किड्नी लिवर हौ तिमी..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…!!

विन् तिमी एक-कदम पनी चल्न सक्दीन म
मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमी…!!

तिम्रो मायाको सागरमा छता-छुल्ल् भई.
डुवेर जसमा हराउछु त्यो रिवर हौ तिमी..!!

भन्नेले त भन्लान, टाढा भएको छु तिमि देखी
तिमी मान् या नमान् प्रिय..फॉरईवर हौ तिमी…!!

[[2″मेरो दील जीगर कीड्नीं लिवर हौ तिमी..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…2″]]

हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल, हास्य - व्यङ्ग्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.