sahityasangraha.com
व्यङ्ग्य कविता : नीरीह राजनीतिक जमात - साहित्य सङ्ग्रहालय
~दीपक कुमार ज्ञवाली~ मान न सम्मान कस्तो यो जवर्जस्तीको मेहमान । शीर नीहुरिन्छ स्वदेशमा विदेशीको झण्डा झुल्दा । सम्मान गुम्यो नेपालीको स्वदेशमा बिदेशी बस्दा । कुटनीतिक अफिस होईन, होईन त्यो दुतावास । १ देशमा छरपष्ट रहेकाछन् बिस्तावादीका जमात । कस्को … Continue reading →