sahityasangraha.com
नैतिक कथा : अभागी सोमिलक - साहित्य सङ्ग्रहालय
~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सोमिलक नाम गरेको एउटा जुलाहा बस्दथियो । ऊ अनेक प्रकारका र· तथा चित्रकारीयुक्त रेशमी वस्त्र बनाउन निपुण थियो । उसले तयार पारेको रेशमी वस्त्र राजा– महाराजा तथा ठूला–ठूला साहू महाजनहरूले किन्ने गर्दथे तर जति राम्रो र· … Continue reading →