sahityasangraha.com
गीत : हृदय रिङ्गाएर बज्छ - साहित्य सङ्ग्रहालय
~बच्चु कैलाश~ हृदय रिङ्गाएर बज्छ जब मादल देख्छु कुना कोरेको कान्छीको गाजल पल्लो घर भाले जब बास्दछ भोरमा सम्झन्छु कान्छी तिमी मनकै कुनामा बसन्तको फूल जब फूल्दछ बनमा सम्झन्छु कान्छी तिमी मनकै कुनामा कोयलीले बोल्छ जब बसेर रुखमा सम्झन्छु कान्छी … Continue reading →