sahityasangraha.com
गीति कविता : सम्झनामा - साहित्य सङ्ग्रहालय
~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।। तन उस्कै जिम्मा छोडी मन भगाइदिऊँ कि । नलेखेरै गीतलाई धुन सजाइदिऊँ कि ? सम्झनामा———————————- अँधेरीमा … Continue reading →