मुक्तक : उस्तै छ

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

सारङ्गे पेट अनि यो रित्तो थाल उस्तै छ
हुत्त्याएर दूरदेश पुर्‍याउने छाल उस्तै छ
साँच्चै जुग फेरिएकै हो त जुगराम काका ?
धनसारमा ढलिमली गर्ने दलाल उस्तै छ !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *