छोक : कसोरी….?

~कुन्दन काफ्ले~

पिरतीको गीत म गाउँ कसोरी ?
हरपल,हरदम मन रुवाउँ कसोरी ?
निष्ठूरीका तीर नजर भूलाउँ कसोरी ?
मुमर्mाएका रहरहरु फूलाउँ कसोरी ?

दिन पछिको रात कालो कटाउँ कसोरी ?
निरस यो एक्लोपन हटाउँ कसोरी ?
अमृत त्यो पे्रम रस चटाउँ कसोरी ?
एउटी सुन्दरीलाई फेरी पटाउँ कसोरी ?
००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.