सूत्रकथा : भुलेको वास्तविकता

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– रामे सोढसीलाई देखेर जिस्क्याउदै छेउमा गयो।

– युवतीले हाँस्दै एेनातिर इशारा गरी।

– एेनामा पक्कै केही सङ्केत छोडेकी होली भन्ने सोचेर ऊ त्यतैतिर लम्कियो।

– छेउछाउमा हेर्यो केही देखेन र एेनामा आफ्नो अनुहार हेर्यो, त्यहाँ दाँत नभएको थोते र चाउरी परेको बुढो थियो।

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.