सूत्रकथा : भुलेको वास्तविकता

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– रामे सोढसीलाई देखेर जिस्क्याउदै छेउमा गयो।

– युवतीले हाँस्दै एेनातिर इशारा गरी।

– एेनामा पक्कै केही सङ्केत छोडेकी होली भन्ने सोचेर ऊ त्यतैतिर लम्कियो।

– छेउछाउमा हेर्यो केही देखेन र एेनामा आफ्नो अनुहार हेर्यो, त्यहाँ दाँत नभएको थोते र चाउरी परेको बुढो थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : सूत्रकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *