sahityasangraha.com
सूत्रकथा : नातासम्बन्ध - साहित्य सङ्ग्रहालय
~कुमार काफ्ले~ -पहिलो भेटमा उनीहरू एकअर्कालाई दाजु बहिनी भनेर सम्बोधन गर्छन्। -बिस्तारै दाजु बहिनी एकापसमा सहयोगी,सहृदयी र नजिक बन्दै जान्छन्। -बहिनीले रक्षाबन्धनमा राखी र तिहारमा टीका लगाईदिन्छिन्। -देख्नेहरू उनीहरूको मिलाप र नाता सम्बन्ध अद्वित्तिय ठान्छन्। -एकदिन आफन्तहरूले उनीहरूलाई एउटै बिस्तारामा … Continue reading →
Editor