छोक : जब रुन्छ ….

~कुन्दन काफ्ले~

प्यार जब रुन्छ , गीत बन्छ ।
हार जब रुन्छ , जीत बन्छ ।
खुशी जब रुन्छ , सीत बन्छ ।
छुसी जब रुन्छ , मीत बन्छ ।
सुवास जब रुन्छ , धित बन्छ ।
विश्वास जब रुन्छ , रीत बन्छ ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छोक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *