सूत्रकथा : महिला हिंसा

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– बेलुका सोमरस अलि बढी नै चढाएर घर आएपछि नेताजीकी पत्नी छुनै नदिइ ढुस्किएर सुतिन्।

– बिहान नेताजीले पाखुरामा समातेर ताने। पत्नी टसको मस भइनन्।

– रिसले आगो हुदै पत्नीको गालामा एक जमाउँदै भने -” छिटो भात पका मलाई महिला हिंसा सम्बन्धी कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गर्न जानु छ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : सूत्रकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *