sahityasangraha.com
केस्रा : सुझाव - साहित्य सङ्ग्रहालय
~रुमानी राई~ बन्द गर यो घर झगडा दाजुभाइबीचको लफडा घर भन्नु हाम्रो इज्जत हो नबनाऊ घृणाको अखडा गरेर यो लडाईं झगडा हुँदैन कोही यहाँ तकडा। २६-०८-२०१२ (स्रोत : रचनाकारको फेसबुकबाट सभार)
Editor