केस्रा : सुझाव

~रुमानी राई~rumani-rai

बन्द गर यो घर झगडा
दाजुभाइबीचको लफडा

घर भन्नु हाम्रो इज्जत हो
नबनाऊ घृणाको अखडा

गरेर यो लडाईं झगडा
हुँदैन कोही यहाँ तकडा।
२६-०८-२०१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in केस्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.