sahityasangraha.com
गीति कविता: एकान्त मै रोई दिन्छु - साहित्य सङ्ग्रहालय
~‘इखालु’ रमेश गेलाल~ तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु । तिम्रो जीवन मेरो खुसि आँशु कत्ति बग्नु हुन्न त्रि्रो मधुर मुस्कानलाई अन्त कतै लग्नु हुन्न मनका पिडा तड्पन बरु अध्यारो … Continue reading →