मुक्तक : बातबहादुरहरु

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

छाती भएकाले आँटको कुरा गर्छन्
कला भएकाले छाँटको कुरा गर्छन्
तारादेखि तर्सने यी बातबहादुरहरु
कठै बरा उल्कापातको कुरा गर्छन्!

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *