लघुकथा : लेन्डुप 

~सन्जीव बंकिम~sanjib-shah-bankim

खुला मन्च तर्फ नारा जुलुस सहित् को ठुलो जन समुह लेन्डुप जिन्दाबाद लेन्डुप अमर रहुन लेन्डुप हाम्रा आदर्श हुन भन्दै अघि बढि रहेको देखिन्छ।

नजिकै उभिएको एक जना उनी हरुको प्रतिवाद गर्छ र भन्छ लेन्डुप राष्ट्रघाति हो जस्ले सिंगो देश बिलय गरायो । यो गद्दार हो ।

त्यो ब्यक्ति संगै रहेका का मानिस् हरू ले यो कुरो सुन्छन ।

उनी मध्य एक ले भन्छ ए साले चोर अर्को ले भन्छ ठोक साला यसलाई ।

ति मानिस उस्लाई बेस्सरी गोद्छन् । अर्धचेत हालत मा छोड्छन । र उ पिडा ले असैह्य हुँदै कराइ रहन्छ ।

लेन्डुप गान्धि हुन लेन्डुप महान हुन स्वतन्त्रता का प्रतिक हुन् उनी हरू भन्छन र त्यो जुलुस मा उनी हरू पनि सामेल हुन्छन ।

छेवैमा रहेको एक बयोब्रिद्ध मान्छे अचम्म मानेर यो द्रिश्य हेरी रहन्छ र अन्योलग्रस्त बन्छ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.