sahityasangraha.com
छोक : मिल्नु पर्छ मिलौन है....... - साहित्य सङ्ग्रहालय
~कुन्दन काफ्ले~ लेखेर त्यो प्रेम पत्र, कति पटक काटें होला । देखेर ती निश्चल आँखा, कति पटक ढाँटे होला । नढाँट्नु ढाँटे मैले आफैंलाई पटक–पटक । मनलाई आश्वासन मीठो कति पटक बाँटें होला । सफलता मिल्नु पर्छ, तिमीलाई फेरी पनि … Continue reading →
Editor