सूत्रकथा : रहर

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– श्यामले संसद बैठकमा धेरैजसो सांसदहरु हाई गर्दै निदाएको देख्यो।

– त्यसको केही दिनपछि सांसदहरुको तलब बढेको समाचार सुन्यो।

– निदाउँदा बढ्दो तलब पाउने भएपछि उसलाई पनि सांसद बन्ने रहरले औडाहा बनायो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : सूत्रकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *