नेपाली भजन : भक्ती नभइकन

~राममणी रिसाल~

भक्ती नभईकन भजन भएन
भजन बिना त्यो पाउ मिलेन ।।
(पाउ मिलेन)X3

के गरुँ कसरी पार म पाउँ
भगवान तिम्रै नाम पुकारुँ ।।
(नाम पुकारुँ)X3

तिमी बिना अर्को सत्य कहाँ छ
जे जती देख्छु पूर्ण त्यहाँ छ ।।
(पूर्ण त्यहाँ छ)X3

इश्वर सब यो भेद मिटाउ
छोटो जीवन तत्व खुलाउ ।।
(तत्व खुलाउ)X3

शब्द : राममणी रिसाल
स्वर : फत्तेमान राज भण्डारी
सङ्गीत : नातिकाजी

This entry was posted in नेपाली भजन and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *