मुक्तक : पत्त्यायौ

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

पत्त्यायौ,भातले नपत्त्याएको भातेलाई
पत्त्यायौ,सडकले लत्त्याएको खातेलाई
सधैं अनुत्तरित रह्यो आफ्नै सराङ्गे पेट
हिजो ‘रूची’आज कुन खुसीमा ‘वाई वाई’?

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.