लघुकथा : ऐना

~अनुकृतिका~

मैले मेरी आमासँग नारी जातिले विकास गर्न नसकेको कारण के हो ? भनेर प्रश्न गरें ।

प्रत्युत्तरमा उहाँले भन्नुभयो, ‘छोरी यसका लागि हामीले घरभरिका ऐना झिकिदिनुपर्छ ।’

October 4, 2006

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.