सूत्रकथा : रहस्यको खोजी

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– जनयुद्धमा बेपत्ता बुवाको खोजी गर्न राजधानी पसेको बिर्खे महिनौँ गाउँ फर्किएन।

– एक बर्षको छोरो बोकेर बिर्खेको खोजी गर्न उपत्यका पसेकी उसकी पत्नी पनि बेपत्ता भई।

– मान्छे बेपत्ता बनाउने रहस्यको खोजी गर्न भन्दै गाउँलेहरु खेतबारी बाँझै राखेर राजधानी पस्न थालेका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : सूत्रकथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *