केस्रा : प्रहार

~रुमानी राई~rumani-rai

हाे,अति भएपछि अस्त्र उठाएँ
प्रतिकारमा तिमीलाई झुकाएँ

कति बस्नु म, अत्यचार सहेर
कैंयाैं प्रहार छातिभित्रै छुपाएँ

झुकेरै हाे, तसर्थ शिर उठाएँ
हाे मालिक ! मैले संबन्ध टुटाएँ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in केस्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.