अनूदित कविता : ढुङ्गाको पनि मन हुन्छ

~विष्णु नागर~bishnu-nagar
अनु : मनोज न्यौपाने

कसले भन्छ,
ढुङ्गाको मन हुँदैन ?
हुन्छ,
मैले त यस्तो मन पनि देखेको छु
जसको हार्ट सर्जरीसमेत गरिएको छ ।

घाम र छाया
मैले सोचेँ, मेरो घर घाममा होस्
फेरि सोचेँ, छायामा होस्

फेरि हाँसेर मैले आफैसँग भने
पहिला घर त होस्
घाम भयो भने छाया त आइहाल्छ नि ।

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.