गजल : नाम सर्वहारा

~निश्चल काउचा~Nischal Kaucha

वास सयल महलको , सयर पजेरोको ,नाम सर्वहारा
जुन जोगी आएनी कानै चिरेका , सबै दल हुन जन्ता मारा

निर्वाचन सकियो ,लाग्नु पर्ने संबिधान लेख्न , फेरी पुरानै
सत्ता लिप्साको नौटङकी रच्दै छौ रे, के हो नेता ज्यु यस्तो पारा

देश उभो लाग्ला भन्दा भन्दै उदो लाग्दै छ ,जन्मदै ॠण बोक्ने
नेपालीको भाग्य ,फोहोरी राजनीति भो देश मास्ने बनमारा

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.