sahityasangraha.com
लघुकथा : भाइरल - साहित्य सङ्ग्रहालय
~कात्यायन~ – धेरै पछि कोहि आफन्तले सम्झिए पछि फोनमा कुरा गर्दै थिएँ, एक्कासि नाकमा भुसुना पर्छ र हाच्छीउं आउँछ | सोधिन्छु – रुघा लागेको छ कि क्या हो ? सन्दर्भ एक-कान दुई-कान मैदान हुँदै जान्छ, प्रसंगले नया मोड लिन्छ | … Continue reading →