अनूदित बाल कविता : बाल प्रश्न ?

~गिजुभाइ बधेका~gijubhai-badheka

म खेलूँ कहाँ ?
म उफ्रूँ कहाँ ?
म गाऊँ कहाँ ?
म बोलूँ कहाँ ?

कुरा गर्छु, आमालाई झर्को लाग्छ
खेल्न थाल्छु, बुवालाई झ्वाँक चल्छ
उफ्रन्छु त बस् भन्छन्
गाउँछु त त चूप लाग भन्छन्

अब तपाईं नै भन्नोस्,
म कहाँ जाऊँ ? के गरुँ ?

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in अनूदित कविता, बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.