गीत : याे मन त तिमीसंगै छ

~रुमानी राई~rumani-rai

तन जहाँ भए पिन याे मन त तिमीसंगै छ
यात्रा कठिन भए पिन लक्ष्य त तिमीसम्मै छ ।

एकान्तमा मुटु दुखे पिन तिम्रै निम्ति हाँस्ने छु
तिम्राे कसम जुनीजुनी तिम्रै भएर बाँच्ने छु
मेरो भन्नु जिन्दगानी घामपानी ितमीसंगै छ
यात्रा कठिन भए पिन लक्ष्य त तिमीसम्मै छ ।।

अाजसम्म जित हिडें जंघार त अझै तर्नु छ
अाँधीहूरी भेलबाढी समयसंग लड्नु छ
लडाईं हाे जिन्दगी याे हारजीत ितमीसंगै छ
यात्रा कठिन भए पिन लक्ष्य त तिमीसम्मै छ ।।।
एकान्तमा मुटु दुखे पिन तिम्रै निम्ति बाँच्ने

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.