sahityasangraha.com
कविता : मस्र्याङ्दी नदी - साहित्य सङ्ग्रहालय
~भीष्म उप्रेती~ मस्र्याङ्दी नदी हिउँ पग्लेर मात्र बगेको होइन तिलिचो ताल बगेर मात्र बनेको होइन । पिसाङ, तिलिचो र गंगापूर्ण हिमालहरू र तीसँगै जोडिएका अन्य पहाडहरूसँग भन्नलाई अनेक कथाहरू छन् कसरी तिनीहरू उभिए दृढतापूर्वक र बेसहारा मानिसहरूलाई बास दिए मानिसका … Continue reading →