sahityasangraha.com
मनु लोहोरुङ राईका छ हाइकुहरु - साहित्य सङ्ग्रहालय
~मनु लोहोरुङ राई~ हिउँदे याम परदेशको घाम मनैमा शीत चिसो रातमा ओढेर यादहरु बिहानी कुर्दै शान्ति बोकेर उड्ने परेवाहरु डुबे हिलोमा सपना यहाँ कहिल्यै ब्युँझिएन बिपना बनी काँडामा फूल देखेर जिउनु पो सार्थक जीवन मनु लोहोरुङ राई न्यूयोर्क (स्रोत : … Continue reading →