sahityasangraha.com
अनूदित कविता : युवा कवि - साहित्य सङ्ग्रहालय
~निकानोर पारा~ लेख तिमीलाई मन लागे जस्तै जुनसुकै शैलीमा लेख पुल मुनिबाट बगिसकेको छ धेरै रगत केवल एउटै मार्ग सहि छ भन्ने सावित गर्दै हरेक चिज जायज छ कवितामा तिमीले केवल एउटा खाली कागजलाई उत्कृष्ट बनाउनु पर्दछ । -निकानोर पारा … Continue reading →