अनूदित कविता : युवा कवि

~निकानोर पारा~nicanor-parra

लेख तिमीलाई
मन लागे जस्तै
जुनसुकै शैलीमा लेख
पुल मुनिबाट
बगिसकेको छ धेरै रगत
केवल एउटै मार्ग सहि छ
भन्ने सावित
गर्दै
हरेक चिज
जायज छ
कवितामा
तिमीले केवल एउटा खाली कागजलाई
उत्कृष्ट बनाउनु पर्दछ ।

-निकानोर पारा

This entry was posted in अनूदित कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.