sahityasangraha.com
लघुकथा : आंसु र पानी - साहित्य सङ्ग्रहालय
~कात्यायन~ – ऊ आंसु झार्ने कलामा निपूण थियो | – उसको आँसुमा मान्छेहरू आँसु झार्थे | आँसुमै बहकिंथे | बलिन्द्र-धारा बगाउँदै सुकसुकाउंथे | आँसुको मूल्य तोक्थे | – उसले आँसुबाटै यश-ऐश्वर्य, घर-जाम सबै जोडिसकेको थियो | पत्नी-प्रेमिकाहरूको पनि उसलाई दु:ख … Continue reading →