sahityasangraha.com
कविता : नाथै नाथका बाँदरहरू - साहित्य सङ्ग्रहालय
~उषा शेरचन~ सधैँ अरूकै हात खोसेर खान पल्केका बाँदरहरू सधैँ अरूकै भाग लुटेर बाँच्न पल्केका बाँदरहरू जति नै निर्दोषताका खोल ओढे पनि जति नै निश्छलताका ढोल पिटे पनि अरूलाई मात दिने आशामा नै बसिरहेका हुन्छन् अरूलाई घात दिने ताकमा नै … Continue reading →