चेतनाथ धमलाका पाँच हाइकुहरु

~चेतनाथ धमला~

१- एक्लो बालक
लुगलुगी काँप्दै छ
घाम छेउमै।

२- चाल बढेर
दिन पनि रात भो
धर्ती कक्रिँदा।

३- हिमाली रङ
शिरपोष बोकेर
जिउँछ आफैँ।

४- जलकुम्भी झैँ
जराविनै उत्रनू
त्यही हो जीत।

५- हिमाली हिउँ
पग्ली झर्झ मधेस
एउटै तिर्खा।

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.