sahityasangraha.com
कविता : जिन्दगी मृत्युको कहतारोमा - साहित्य सङ्ग्रहालय
~उषा शेरचन~ शून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू जीवनहरू गिल्ला गर्दै छन् मृत्युहरू ठट्टा गर्दै … Continue reading →