रुबाई : मागेर रुवाई दियौ

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

तार चुडेसी सारङ्गीको, धुन मागेर रुवाई दियौ
कोरा भित्र बस्या बेला , नुन मागेर रुवाई दियौ

सताउनुको पनि एउटा , सिमा हुन्छ मेरी सानु
मृत्यु सङ्ग लड्दै गर्दा , खुन मागेर रुवाई दियौ

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *