बिक्रम ज्ञवालीका चार हाईकुहरु

~बिक्रम ज्ञवाली~Bikram Gyawali

खुला आकाश
उदाउदै छ सुर्य
लिएर आशा ।। (१)

रुदै छ बच्चा
भोको पेट लिएर
खोज्दो हो आमा ।। (२)

करायो काग
कुनै नयाँ खबर
ल्याएको छ की ।। (३)

ठुलो मञ्चमा
भोट माग्दै छ नेता
नमानी लाज ।। (४)

(स्रोत : Writingnepal.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *